CIVIL BANK

.
Read More

Base Rate + upto 0% Civil OD Card

Base Rate + upto 0% Home Loan

Base Rate + upto 0% Personal Loan

Base Rate + upto 0% Auto Loan

Let us know your feedbacks and suggestions

If you have any feedbacks or suggestions regarding our products or our services please feel free to contact us.

Contact Us Today

MOBILE BANKING

Simple, secure and convenient, a unique digital mobile banking application integrated with multiple services. Download now and carry your bank account with you everywhere in your mobile device.

Download Our App

Play Store App Store

CIVIL BANK CSR Activities

1 Mar, 20
सिभिल बैंकको शाखा अब काठमाण्डौको बाङ्गेमुढामा

समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  आज एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गर्नुभयो ।

16 Feb, 20
सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको समुद्घाटन गर्नुभयो ।

28 Jan, 20
सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन सम्पन्न

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गर्नुभयो ।

Sign in For newsletter